मेरो नाम कृष्ण खत्री हो, म सुर्खेत–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचन को लागि स्वतन्त्र उम्मेदवार बनेको छु
+9779868296823
https://krishnakhatri.com.np
Birendranagar, Surkhet
म सुर्खेत जिल्ला क्षेत्र नं. २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको छु। जनताको आवाजलाई संसदसम्म पुर्याउँदै विकास, रोजगारी र सुशासनका लागि यो चुनाव लड्दैछु।
मेरो टिकटक अकाउन्ट हेर्नु होसपछिल्लो १२ वर्षदेखि म नेपालमा सूचना प्रविधि (IT) र टेक्नोलोजी क्षेत्रमा काम गर्दै आइरहेको छु।
वर्षको
अनुभव
परियोजनाहरू
सम्पन्न
देशका ग्राहकहरूसँग
काम गरेको अनुभव